logo
सुचना तथा समाचार सम्पर्क गर्नुहोस प्रसासकिय लगइन

कृषि प्रदर्शनी कार्यक्रम

डाउनलोड
Image
आर्थिक वर्ष ०७६/७७ मा कृषि प्रदर्शनी कार्यक्रम अन्तर्गत बड्कापथ सिंचाइ योजनाका किसानहरूलाइ विभिन्न कृषि प्रविध तथा सेवा प्रदान गरिएको छ । गढवा गा.पा. काे वडा नं १, मलमला क्षेत्रका कृषकहरूलाइ लक्षित गरी याे कार्यक्रम संचालन गरिएकाे हाे । कार्यक्रम अन्तर्गत बन्दा , काउली, आलु तथा मकै वाली प्रविधिहरूकाे प्रयाेगात्मक सिप प्रदान गरिएकाे छ ।